Show Summary
# Audio Sentence (Transcript)
20821 समाज त सुधारबाट अगाडि बढ्ने हो। हामीले सुधार गर्नुपर्ने ठाउँहरुमा सुधार गर्ने गरी
20822 यो तरिकाको छलफल एउटै कुरामा चारचोटि छलफल गर्नुपर्ने परिस्थिति छ नि
20823 यो नहुने खालको विधि पनि हामीले सोच्नुपर्यो। यो सुधार हुँदैन
20824 यो हिजो त संसद थिएनन् त हिजो त राज्य थिएन राज्य बन्यो संसद् बन्यो
20825 डेभलप गर्न सकिन्छ आज आज हामीले किन नगर्ने
20826 छलफलका नाममा छलफल मात्रै र त्यही विषय
20827 अस्ति पनि भनेको आज पनि भनेको झन् अस्ति पनि भनेको फेरि आज अर्थ
20828 त्यही कुरा हामीलाई भनिराख्नु पर्ने अवस्थाको अन्त्य गर्नका लागि पनि सिंगो
20829 संसद्मा यो विषयलाई हामीले छलफल गरेर अगाडि बढ्नुपर्ने
20830 आवश्यकता पनि महसुस गरेको कारणले मैले सम्माननीय सभामुख ज्यू समक्ष यो कुरा पनि राखेको