Show Summary
# Audio Sentence (Transcript)
20831 सम्माननीय सभामुख हुँदै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व
20832 संशोधन गर्न विधेयक दफावार छँदै गर्दाखेरि सैद्धान्तिक क्रममा पनि हामीले
20833 धेरै मेहनत गरेर विधेयकमा छलफल त गर्छौं तर त्यो हामीले दिएका
20834 चाहिँ सुझावहरू विधेयकको एउटा महत्वपूर्ण अङ्गको रुपमा यसलाई प्रयोग गरिन्थ्यो
20835 बनाउनुपर्छ भन्ने उद्देश्य सहित यो संशोधन माथि हामी छलफल गरिरहेका छौं
20836 र यसलाई रचनात्मक लिनुहुनेछ भन्ने कुराको अनुरोध पनि गर्दै
20837 यसको मैले तीनवटा संशोधनहरू यहाँ आएको छु र त्यो तीनवटा संशोधन
20838 यो दफा विधेयकमा दफा ८ को उपदफा १ खण्ड १ मा
20839 कोमा चाहिँ मैले सोधन हालेको छु र त्यो खण्ड १ मा चाहिँ दफा
20840 दफा १ जुन मूल ऐनको दफा ११ को उपदफा १ मा रहेको