Show Summary
# Audio Sentence (Transcript)
2051 यस सम्बन्धमा पीडकलाई पक्राउ गरी छिटोभन्दा छिटो कारबाहीको दायरामा ल्याउने गरी
2052 र त्यसलाई औषधिमा प्रशोधन गर्ने
2053 भ्रष्टाचारीको सूचीमा १ नम्बरतिर अग्रसर भइराखेको छ।
2054 विभिन्न बेला अभिव्यक्त गर्ने सम्पूर्ण माननीयलाई
2055 नमिलेका परिपाटीहरूलाई मिलाउन सकिन्छ
2056 अध्यादेश ल्याउने बाध्यात्मक अवस्थामा अध्यादेश ल्याउने भनेर संविधानमा धारा
2057 म भन्न चाहन्छु अध्यक्ष महोदय यो असभ्य तरिका यही हो।
2058 यो आवश्यकतालाई मध्यनजर गरेर यो विधेयक अधिवेशन चाहिँ
2059 उहाँको चाहिँ नि अभिव्यक्तिको
2060 कान्तिपुर तपाईहरुले पढ्नु पनि गृह लिस्टमा पाइन्छ