Show Summary
# Audio Sentence (Transcript)
2061 यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोस्
2062 तपाईं एउटा विषय त्यतिबेला छुट्न गएको थियो। त्यतिबेला पनि मैले उठाउन खोजेको थिएँ
2063 कानूनको अवज्ञा गर्न सुरु गर्यो सरकार आफैंले भने के हुन्छ
2064 सबै साललाई भने मैले मात गरेर विरोध गरेर मात्र बस्नु भन्दा
2065 त्यस खालको जघन्य अपराधलाई पुलिस प्रशासनको जिम्मा लगाउनुभन्दा
2066 त्यसकारण यो ठिक भएन भन्ने कुरा गरिएको हो। त्यस्तै गरिकन
2067 यो अर्को औद्योगिक व्यवस्था ऐन २०६६ को दफा ३२ को उपदफा छ मा
2068 के हुँदैछ हाम्रो समाज यसको नियमन कसले गर्छ हरेक
2069 अदालतलाई भएसरहको अधिकार प्रयोग गर्न सक्ने भनिएको छ।
2070 जनतामाथि दमन गर्न पाउँदैन लोकतान्त्रिक सरकार हो भने