Show Summary
# Audio Sentence (Transcript)
20851 देखाएको उपदफा ४ कायम गर्न भनेर मैले अर्को सदन
20852 यसमा अर्थ मन्त्रालयले यसको कारण चाहिँ अर्थमन्त्रालयले आगामी
20853 हरेक वर्षका लागि आयव्ययको अनुमान तयार गर्नु अगाडि
20854 संघीय संसदमा पेश गर्ने बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकताको
20855 सम्बन्धमा चाहिँ फागुन महिनाको ७ गतेभित्र नै यसको चाहिँ छलफल गर्ने
20856 जो विगतको बजेटमा पनि यो चाहिँ हामीले अभ्यास गरेका थिए धेरै नै
20857 माननीय ज्यूहरूले यसलाई सुझाव राखेरै यसलाई
20858 सुधार गरिएको थियो र अहिले यो चाहिँ यसलाई हटाइएको छ। त्यसकारणले यो कुरा चाहिँ कायम
20859 संशोधन राखेको छु र यी संशोधनहरूलाई
20860 माननीय मन्त्रीज्यूले चाहिँ गम्भीरतापूर्वक लिनुहुनेछ भन्ने अनुरोध पनि गर्दै हामीले