| 20861 |
|
केही समस्याहरूमा हेर्दै गर्दाखेरि त्यो योजना आयोगको भूमिकालाई केही |
| 20862 |
|
गर्ने कुराहरू त्यसैगरी संसदलाई र समितिलाई |
| 20863 |
|
माथिको चाहिँ भूमिकालाई नै संकुचित गर्ने ढंगले पनि यो |
| 20864 |
|
आइराखेको छ। त्यसकारणले त्यो त्यसलाई चाहिँ हटाइयोस् भन्ने कुरा पनि म राख्न |
| 20865 |
|
छु र साथै बजेटलाई हामीले बजेटको छलफल पर्याप्त नहुने |
| 20866 |
|
र हामीले राखेका छलफलहरू सांसदहरूले यो सार्वभौम |
| 20867 |
|
संसदमा राखिएका सांसदहरूले राख्नुभएको |
| 20868 |
|
सुझावहरूलाई समावेश नगर्ने खालको विगतमा बेहोरेका |
| 20869 |
|
त्यसलाई त्यो खालको चाहिँ नहोस् र अर्को |
| 20870 |
|
बजेटमा बजेट आउने तर चाहिँ धेरै सकस गरेर बजेट आउने |