Show Summary
# Audio Sentence (Transcript)
20871 र बजेट आइसकेपछि त्यसको पुँजीगत खर्च अहिलेसम्म पनि
20872 यही वर्षको योजनामा पनि ठेक्कापट्टा
20873 हुन अझै चाहिँ ठेक्का लाग्न बाँकी रहेका र ठेक्का लागेर पनि कार्यान्वयनमा
20874 कयौँ योजनाहरू गइरहेका छैनन् रातो किताबमा उल्लेख भएका योजनाहरु
20875 अहिले पनि चाहिँ त्यसको कार्यान्वयन हुन
20876 सकिराखेको छैन र त्यहाँ हामीले
20877 यो रातो किताबमा भएको योजना चाहिँ कार्यान्वयन गर्नुपर्यो भनेर
20878 सम्बन्धित कार्यालयहरूमा जाँदाखेरि त्यहाँ चाहिँ डिपिआर छैन अथवा
20879 के छैन भनेर चाहिँ हामीलाई पठाउने गरेको स्थिति
20880 भोगिरहेका छौँ र तर जनताले झैँ रातो किताबको