Show Summary
# Audio Sentence (Transcript)
20881 किन कार्यान्वयन भएको छैन भनेर हामीलाई प्रश्न गरिराख्नुभएको छ।
20882 त्यसकारणले गर्दाखेरि यो खालको एउटा यस्तो पैदा भइराखेको छ। र साथसाथै यो
20883 सङ्घीय समानीकरण बजेट समपुरक बजेट र विशेष
20884 बजेटहरू छन् त्यहाँ पनि चाहिँ अलिकति संकुचित गर्ने खालको चाहिँ यसो भनि
20885 छ त्यसको स्थितिको पनि अन्त्य होस् भन्ने कुराहरू पनि म राख्दै फेरी पनि
20886 यो मैले हालेका तीनवटा संशोधनहरूलाई चाहिँ मान्य मन्त्रीज्यूले
20887 लिनुहुनेछ र यसलाई विधेयकको एउटा अङ्ग बनाउनुहुनेछ भन्ने कुरा म राख्दै
20888 मेरो भनाइलाई अन्त्य गर्छु हस् त नमस्कार
20889 अब संशोधनकर्ता माननीय निशा डाँगीलाई आफ्नो
20890 संशोधन प्रस्तुत गर्दै छलफलमा भाग लिन अनुमति दिन्छु समय