Show Summary
# Audio Sentence (Transcript)
20891 त्यसपछि माननीय बिमला सम्माननीय सभामुख हुँदै आज हामी आर्थिक
20892 तथा वित्तीय उत्तरदायित्व विधेयकको दफावार छलफलको क्रममा छौं
20893 हुन त यो विधेयकमा मैले जम्मा दुईवटा मात्रै संश
20894 पहिलो संशोधन मूल ऐनको दफा ३ को उपदफा ४
20895 ख मा के व्यवस्था प्रस्ताव गरिएको छ भने उपदफा
20896 ख बमोजिम बाहेकका अन्य सरकारी कोषहरूको विवरण
20897 महालेखा नियन्त्रक कार्यालयले अध्यावधिक गर्नुपर्नेछ
20898 साथै त्यस्ता कोष सञ्चालनमा राखिराख्न आवश्यक नदेखिएमा
20899 सरकारले जुनसुकै बखत पनि खारेज गर्न सक्नेछ भनेर प्रस्ताव
20900 यसमा मैले कोष खारेजीको अधिकार नेपाल सरकारले मात्र नभई