Show Summary
# Audio Sentence (Transcript)
20901 महालेखा नियन्त्रक कार्यालयको सिफारिसमा आधारित हुनुपर्नेछ भनेर संशोधन
20902 सभामुख महोदय मैले यो संशोधन
20903 राख्नुको प्रमुख कारण भनेको वित्तीय अनुशा
20904 लाई मजबुत बनाउनको लागि हो किन पनि भने मन्त्रीज्यू
20905 मालेका नियन्त्रक कार्यालय नेपालको वित्तीय व्यवस्थापन तथा सार्वजनिक लेखा परीक्षणको
20906 प्रमुख नियामक निकाय पनि हो
20907 र सरकारी कोषहरूको आवश्यकताको उ
20908 मूल्याङ्कन गर्न महालेखा नियन्त्रक कार्यालय सक्षम छ जस्तो मलाई लाग्छ
20909 र म मन्त्रीज्यूलाई के कुरा पनि स्मरण गराउन चाहन्छु भने
20910 यदि नेपाल सरकारले कोष खारेजीको निर्णय