Show Summary
# Audio Sentence (Transcript)
20911 स्वच्छाचारी रूपमा गर्ने हो भने वित्तीय पारदर्शितामा
20912 कमी पनि आउँछ र त्यो सँगसँगै अनावश्यक राजनीतिक प्रभाव पनि
20913 बढ्ने सम्भावना रहन्छ हुन त यो विषयमा मैले भन्दा बढी मन्त्रीज्यूले नै
20914 बुझ्नुहोला त्यसैले पनि सरकारी कोषहरूको खारेजी
20915 यस्ता निकायहरूको संलग्नता गराउनु कम्पल्सरी नै हुन्छ जस्तो
20916 मेरो बुझाइ छ र यो सँगसँगै मन्त्रीज्यू कोष खा
20917 गर्दै गर्दाखेरि यसको आर्थिक प्रभाव प्रभावको उचित अध्ययन
20918 आवश्यक पनि हुन्छ त्यसैले गर्दा पनि महालेखा नियन्त्रक कार्यालयको सिफारिस अनिवार्य हुनुपर्छ भन्ने मेरो बुझाइ
20919 र दोस्रो संशोधन भनेको दफा १० को उपदफा ३ पछि
20920 उपदफा ३ क थप्नुपर्छ भनेर मैले संशोधन राखेको