Show Summary
# Audio Sentence (Transcript)
20921 मूल ऐनको दफा १० को उपदफा ३ मा बजेट संशोधनबारे कुनै
20922 स्पष्ट कानुनी दायित्व नतोकेको हुँदा पनि मैले यो एउटा गर्नुपर्छ
20923 थप्नुपर्छ भनेर संशोधन राखेको हो। त्यो थप्नेमा के छ भने
20924 दफा उपदफा ३ पछि उपदफा ३ क थप्दै परिवर्तन गरिएको बजेट
20925 तथा त्यसको कारणको स्पष्ट विवरण संघीय संसदमा समेत पेश गर्नुपर्नेछ भनेर एउटा
20926 मैले यो संशोधन राख्नुको उद्देश्य के पनि हो भने वित्तीय पारदर्शिता कायम राख्नु
20927 र संसदको भूमिकालाई पनि अझ मजबुत बनाउने पनि हिसाबले मैले यो संशोधन राखेको हो।
20928 नेपालमा बजेटको पुनर्संरचनाको प्रक्रियामा कहिलेकाहीँ अपारदर्शी
20929 हुन सक्छ हुन त अब जहाँसम्म अहिलेसम्म हामीले देखेका छौं त्यो धेरै मात्रामा अपारदर्शी नै पाएको पनि छौँ।
20930 र कुनै पनि बजेट संशोधन गर्दाखेरि त्यसको कारण वित्तीय प्रभाव र आवश्यकताबारे संसद्लाई