Show Summary
# Audio Sentence (Transcript)
20931 जानकारी गराउनै पर्छ जस्तो मलाई लाग्छ
20932 र त्यसैगरी यसो गर्न सकेको खण्डमा चाहिँ हामीले नीति निर्माण प्रक्रियामा पनि
20933 सांसदको अथवा संसदको प्रभावकारिता भूमिका
20934 प्रभावकारी भूमिका निर्वाह गर्ने ठाउँ पनि हामीले दिन सक्छौं जस्तो मलाई लाग्छ र
20935 अर्को भनेको कार्यपालिकाले बजेटमा प्राथमिकता दिएर संशोधन
20936 गर्ने अझ भनौं आफ्नो स्वार्थअनुसार
20937 पुनः वितरण गर्ने पनि गरेको हामीले पाएका छौं
20938 यो सबैजनालाई थाहा भएको कुरा हो र पटकपटक समाचारको माध्यमहरुमा पनि आएका कुरा
20939 त्यो भएर पनि नयाँ विधेयक बनाउँदै गर्दा यति धेरै फ्लेक्सिबिलिटी चाहिँ दिन सकिँदैन कि
20940 मलाई लागेको छ र मन्त्रीज्यू हामीले संसद्लाई आर्थिक नीति निर्माणमा जिम्मेवारी बनाउनै पर्छ