Show Summary
# Audio Sentence (Transcript)
20941 र यति बनाउन सकेको खण्डमा हामीले जनप्रतिनिधि मार्फत
20942 पनि प्रदान गर्न सक्छौं जस्तो मलाई लाग्छ र कार्यपालिकाले मनोमानी रुपमा
20943 बजेट संशोधन नगरोस् भनेर यो सदनमा
20944 सत्तापक्ष र प्रतिपक्षका सबै मान्य ज्यूहरूले बोलिसक्नुभएको
20945 विषय हो र यो सँगसँगै चिकन ब्यालेन्सको सिद्धान्त अनुसार पनि कार्यपालिकाले बजेट
20946 संशोधन गर्दा सांसदहरूलाई संसदलाई जानकारी दिनुपर्ने व्यवस्था पनि
20947 स्मरण गराउन चाहन्छु र अन्त्यमा मन्त्रीज्यू मैले राखेका यी संशोधनहरुले
20948 नेपालको वित्तीय व्यवस्थापनलाई थप व्यवस्थित
20949 पारदर्शी र उत्तरदायी बनाउनको लागि मद्दत गर्छ
20950 यो सँगसँगै महालेखा नियन्त्रक कार्यालय जस्तो वित्तीय नियमन निकायलाई