Show Summary
# Audio Sentence (Transcript)
20951 जिम्मेवारी दिँदा आर्थिक अनुशासन कायम रहन्छ जस्तो
20952 मलाई लाग्छ र यो सँगसँगै कार्यपालिकाको मनोमानी निर्णयलाई पनि सीमित गर्न म
20953 र अर्को भनेको पुनर्संरचना गर्दा बजेटको पुनरसंरचना गर्दै गर्दाखेरि सांसदको भूमिकालाई अनिवार्य बनाउनै पर्छ
20954 बजेट बनाउँदा त संसद्को भूमिका हुन्छ तर त्यसलाई पुनर्संरचना गर्दाखेरि पनि अब
20955 पनि भूमिका दियौँ भने अलिकति लोकतान्त्रिक अभ्यास पनि गरेको जस्तो
20956 हुन्छ र यो सँगसँगै अन्त्यमा मन्त्रीज्यूले मैले भनेका र मैले राखेका संशोधनहरू राम्रोसँग
20957 र हामीले योभन्दा अगाडि पनि संशोधनहरू यसरी नै गरेका थियौं
20958 कुनै पनि संशोधनहरू सुनिएको थिएन तर मन्त्रीज्यूले मैले राखेका संशोधनहरू सुनेर
20959 कारण हुन्छ भन्ने आशा पनि राखे अब संशोधनकर्ता माननीय बिमला
20960 कर्ता माननीय प्रेमसुवालाई आफ्नो संशोधन