Show Summary
# Audio Sentence (Transcript)
20981 गरिनुपर्छ आर्थिक कार्यविधिको लागि सोही प्रस्ताव अनुसार योजना आयोगले बढीमा
20982 पाँच वर्षभित्र सम्पन्न हुने स्रोत तथा खर्चको सिमाश्रित गर्ने हरेक
20983 वर्षको हरेक वर्षको योजना आर्थिक वर्ष सुरु हुनु ६ महिना अगाडि नै
20984 तयार गर्नुपर्ने आन्तरिक स्रोत अनुसार बजेट विनियोजन गर्नुपर्ने हातह
20985 उत्पादन र बिक्री गरी नाफा कुम्ल्याउने देशसँग अनुदान सहयोग र सहु
20986 लिने छैन भनेर हुनुपर्छ र नातो देशले इजरायल र युक्रेनमा
20987 हतियार पठाएर प्यालेस्टाइन र रुस विरुद्ध बमबाडी गर्न
20988 अब नातो देशसँग हामीले अनुदान र ऋण लियो भने हामी पनि त्यसको
20989 अर्काको देश ध्वस्त बनाउने देशसँग ऋण र अनुदान लिन हुन्छ यो
20990 मन्त्रीहरू सचेत हुनु जरुरी छ सरकार र योजना आयोगले कृषि