Show Summary
# Audio Sentence (Transcript)
20991 स्वास्थ्य जलविद्युत पूर्वाधारलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्ने
20992 र स्थानीय स्तरको योजना स्थानीय पालिकालाई जिम्मेवारी
20993 सानो चाहिँ योजना दिन्न भन्छ मन्त्रालयले कुन कुन टाइप गर्दिन्छ कुन कुन टाइप
20994 कसैलाई थाहै हुन्न योजना
20995 पञ्चायतले भन्दा झन् बिगारेपछि अनि जनता यो गणतन्त्रको समर्थनमा
20996 गणतन्त्रवादीहरू त एकदम सचेत हुनुपर्यो नि। ७२ साल वैशाख १२ गते
20997 यता देशको ठाउँ ठाउँमा गएको विनाशकारी भूकम्पबाट क्षति भएका निजी संरचना
20998 पुननिर्माण गर्न साविक आर्थिक सहयोग अङ्क र सहुलियतको ऋण अङ्क समेत बढाएर
20999 चालु राख्नु आवश्यक छ। अहिले काठमाडौँ उपत्यकामै चोक चोक
21000 भूकम्पबाट क्षति भएका घरहरू त्यतिकै छ कहिले निर्माण हुने सरकारको ध्यान नै छैन