| 21001 |
|
आन्तरिक आम्दानीको ३० प्रतिशत चालु खर्च र ७०% विकास बजेटमा विनियोजन |
| 21002 |
|
गराउनुपर्छ सोहीअनुसार जीवन बाँच्न सकिने गरी मूल्य नियन्त्रण गर्नुपर्छ |
| 21003 |
|
तलब बढाएर के गर्ने तलबको १० गुणा मूल्य |
| 21004 |
|
उद्योग व्यापारमा बढीमा १० प्रतिशत मात्र मुनाफा लिन पाउने कानुनी व्यवस्था गर्नुपर्छ |
| 21005 |
|
बजेटको ५० प्रतिशत स्थानीय तह मार्फत विकास निर्माण गर्नुपर्छ |
| 21006 |
|
उपभोक्ता समितिले मार्फत चाहिँ योजनाहरू बनाउने उपभोक्ता समितिले ठेकेदारलाई |
| 21007 |
|
योजना जिम्मा लगाउन नपाउने बन्दोबस्त गर्नुपर्छ संघीय योजना हेभी |
| 21008 |
|
मार्फत सम्पन्न गर्नुपर्छ स्रोतको सुनिश्चित नगरी आफ्नो निर्वाचन |
| 21009 |
|
क्षेत्र केन्द्रित १८ हजार योजना बजेटमा समावेश गर्ने सम्बन्धित सबै मन्त्रीहरुलाई |
| 21010 |
|
जवाफदेही बनाउनुपर्छ शिक्षित समुदाय भएपनि विषयवस्तुलाई मार्क्सवादी |