Show Summary
# Audio Sentence (Transcript)
21051 त्यस्ता पालिकाहरूमा सम्पूर्ण अनुदानको रकमले केही राहत दिइएको
21052 उक्त रकम यदि संघीय संसदकोषमा जम्मा गर्नुपर्ने
21053 स्थिति आएमा त्यसले स्थानीय तहलाई आफ्नो खर्च धान्न निकै मुस्किल
21054 त्यसैले उक्त विधेयकको सम्पुरक अनुदानको रकम
21055 सङ्घीय संसद कोषमा जम्मा गर्नुपर्ने प्रावधान हटाउन
21056 माननीय अर्थमन्त्रीसँग माग पहिलो कुरा त
21057 म भन्दा पहिले बोल्ने माननीयहरुले भनि सत्तामा
21058 भइसकेपछि सत्ताधारीहरूको तपाईंको चाहिँ मन बि
21059 मैले धेरै समयदेखि यो बजेटको बारेमा धेरै कुराहरु जुन चाहिँ
21060 जिम्मेवार मान्छे प्रधानमन्त्री भनौं अथवा शक्तिशाली मन्त्री