Show Summary
# Audio Sentence (Transcript)
21061 आफ्नै निर्वाचन क्षेत्रमा आफ्नै जिल्लामा आफ्नै ठाउँमा
21062 बजेट चाहिँ ठूलो रकम त्यहाँ केन्द्रित गर्ने हो भने अरु
21063 बल नभएका सोर्स फोर्स नभएका माननीयहरूको
21064 मतदाताले त यो भन्दैनन् कि तपाईंको चाहिँ सम्बन्धित
21065 शाली मन्त्रीहरूले आफ्नो क्षेत्रमा ठूलो रकम लगे मलाई
21066 दिएनन् भन्न त्यसो भएर
21067 तपाईँहरूले जतिसुकै आफ्नो क्षेत्रलाई बनाउँछु भने पनि
21068 समग्र रूपमा तपाईंको चाहिँ देशको अनुहार फरक
21069 देश कमजोर हुँदै गएपछि हामीले चाहिँ भेदभाव गरेर
21070 आफ्नो जिल्लामा आफ्नो क्षेत्रमा आफ्नो ठाउँमा दिएका रकमले