Show Summary
# Audio Sentence (Transcript)
21071 त्यसले जस्तो दिने बेलामा मात्रै पाउँछ समग्र रूपमा
21072 राष्ट्रको भइरहेछ समग्र रूपमा सरकारको मूल्याङ्कन भइ
21073 समग्र रूपमा हाम्रो चाहिँ हाम्रा चाहिँ पार्टीहरू हाम्रा शासक
21074 समग्र मूल्याङ्कन गरिराख्या छ। त्यसो हुनाले हाम्रो सुझाव के हो भने
21075 बजेट बाँडफाँड गर्दाखेरि चाहिँ काखा हुन्न समानुरुप
21076 समानुपातिक रूपमा चाहिँ वितरण गर्नुपर्छ र त्यसलाई चाहिँ
21077 स्थानीय तहमा गएको रकम खर्च भएन भने फेरि फर्का
21078 केन्द्रीयमा लेखाउने यो जस्तो गलत
21079 अब संशोधनकर्ता माननीय सूर्यबहादुर थापा क्षेत्रीलाई आफ्नो संशोधन प्रस्तुत गर्दै
21080 छलफलमा भाग लिन अनुमति दिन्छु समय ५ त्यसपछि माननीय चित्रबहादुर