Show Summary
# Audio Sentence (Transcript)
21081 सम्माननीय सभामुख आर्थिक कार्यविधि सहित नेपाल सरकारले समितिमा विचाराधी
21082 विधेयकलाई फिर्ता लिएर अध्यादेश जारी गर्यो म अर्थ समितिको सदस्य
21083 का हिसाबले यो कुरा पनि यहाँ भन्न उचित सम्झन्छु। हामीले चार दिन या
21084 दिन मात्रै समय पाएको भएपनि
21085 पनि त्यो पारित हुन सक्थ्यो धेरै समय लाग्ने थिएन हामी
21086 २० २१ वटा बैठकदेखि झन्डै कार्तिक महिनापछि यता आइकन
21087 भन्सार विधेयकमा मात्रै त्यहाँ केन्द्रित थियौँ। यो वि
21088 अहिले प्रतिस्थापन अहिले यो विधेयक आइपुग्दासम्म अध्यादेश
21089 प्रक्रिया हुँदै यहाँसम्म आइपुग्दा यसमा आजको आवश्यकतालाई मध्यनजर गरेर
21090 कैयौँ महत्वपूर्ण कुराहरू आएका छन्। हाम्रो अनुभवका आधारमा