Show Summary
# Audio Sentence (Transcript)
21091 पहिला यो समय सीमा यो एक खालको थियो। प्रधानमन्त्री कमल दाहाल
21092 सांसदहरूले धेरै जिज्ञासाहरू राख्यौं सिद्धान्त प्राथमिकता
21093 मा छलफल गर्‍यौँ बजेट विनियोजनमा छलफल गर्यौ मन्त्रालय तहका
21094 विनियोजनमा पनि छलफल गर्यौ तर जति छलफल गरेपनि
21095 केही परिवर्तन नहुने परिपाटी पछि त्यसलाई
21096 समय सीमा बदली प्रधानमन्त्री पुष्पकमल दाहाल नै हुनुहुन्थ्यो सायद
21097 समय सीमा बदलियो र सिद्धान्त प्राथमिकताको छलफललाई अगाडि
21098 कस्तो भइदियो भने समय हिउँदै अधिवेशनतिर बजेट
21099 सिद्धान्त र प्राथमिकताको छलफल गरेजस्तो पो भइदियो र अहिले
21100 फेरि यो सिद्धान्त र प्राथमिकता को छलफल लगायतका विषयसँग