Show Summary
# Audio Sentence (Transcript)
21101 भएर पनि यसमा धेरै संशोधनहरू आएका छन्। म धेरै
21102 विषयमा जान्न मैले दुइटा मात्रै संशोधन राखेको छु। मैले दफा आठमा
21103 मूल ऐनको दफा ११ मा संशोधनका निम्ति के राखेको छु भने त्यसको
21104 प्रत्येक आर्थिक वर्षको लागि यस ऐन बमोजिम विनियोजन
21105 पेश गर्नुभन्दा कम्तीमा १५ दिन अगावै अर्थमन्त्रीले विनि
21106 विधेयकमा समावेश हुने नेपाल सरकारको बजेट तथा कार्यक्रमका सिद्धान्त
21107 आयोजना सिद्धान्त आयोजना वा कार्यक्रमको प्राथमिक विवरण संघीय संसद
21108 प्रस्तुत गर्नुपर्नेछ भन्ने ढंगले संशोधन प्रस्तुत गरेको छु। यहाँ एक महिना
21109 प्रस्तावित छ। यो एक महिना धेरै अगाडि हुँदोरहेछ त्यो बजेट
21110 अधिवेशनको लय टिप्दो रहेन्छ त्यसो भएर त्यो लय मिलाउनका निम्ति १५ दिनको