Show Summary
# Audio Sentence (Transcript)
21111 मैले संशोधन प्रस्तुत गरेको छु। दोस्रो त्यसकै
21112 उपदफा २ मा उपदफा १ बमोजिम बजेट तथा कार्यक्रमका सिद्धान्त
21113 प्राथमिकताको विवरण संघीय संसदमा पेश भएपछि संघीय संसदले
21114 सैद्धान्तिक छलफल गरी त्यसमा कुनै
21115 विषय समावेश गर्नुपर्ने हटाउनुपर्ने वा सोसम्बन्धी कुनै सुझाव वा
21116 निर्देशन दिन आवश्यक देखेमा वैशाख मसान्तभित्र त्यस्तो
21117 सुझाव वा निर्देशन अर्थमन्त्रालयमा पठाउन सक्नेछ
21118 विधेयकमा दफा ८ २ मा उल्लेख छ। मैले यसलाई वैशाख म
21119 भित्रलाई हटाएर यसलाई सात दिनभित्र त्यो चाहिँ
21120 सुझाव वा निर्देशन दिन आवश्यक देखेमा चाहिँ सात दिनभित्र