| 21121 |
|
सुझाव वा निर्देशन अर्थमन्त्रालयमा पठाउन सक्नेछ भनेर |
| 21122 |
|
यसरी मिलाउन मैले प्रस्ताव गरेको छु। र हामीले |
| 21123 |
|
हाम्रो कार्यविधिका यो आर्थिक कार्यविधि |
| 21124 |
|
त्यो उत्तरदायित्वसँग सम्बन्धित धेरै विषयहरुलाई अझै व्यवस्थित गर्न पर्नेछ |
| 21125 |
|
संस्थागत गर्नुपर्नेछ हामीले यसलाई तदनुरुप मिलाउनुपर्नेछ |
| 21126 |
|
र हामीले एक खालको सिस्टम बसाल्नुपर्ने जरुरी |
| 21127 |
|
त्यो सिस्टम बसालेर ठिक ढंगले हामी अगाडि बढ्नुपर्ने जरुरी |
| 21128 |
|
म यो कुरा राख्दै हाम्रो छलफललाई सिद्धान्त प्राथमिकता र |
| 21129 |
|
बजेट विनियोजन बजेट नीति कार्यक्रम र बजेट विनियोजनसँगको |
| 21130 |
|
त्यो समयको चाहिँ समय तालिका मिलाउनका हिसाबले पनि यो जरुरी |