Show Summary
# Audio Sentence (Transcript)
21131 भन्ने कुरा राख्दै म आफ्नो कुरा यही टुंग्याउन चाहन्छु धन्यवाद
21132 अब संशोधनकर्ता माननीय भानुभक्त
21133 जोशीलाई आफ्नो संशोधन प्रस्तुत गर्दै छलफलमा भाग लिन अनुमति दिन्छु समय ५ मिनेट
21134 त्यसपछि माननीय सूर्यबहादुर थापा क्षेत्री
21135 सभामुख महोदय आज यो आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन
21136 क्षेत्रलाई संशोधन गर्न बनेको विधेयकमा छलफल गर्न गइरहेका छौं
21137 धेरै यसमा संशोधन त मेरो छैन सभामुख महोदय दुईटा कुरामा
21138 संशोधन राखेको छु एउटा त खासगरी
21139 योजना आयोगको भूमिकाको बारेमा
21140 पनि मैले यहाँ एउटा संशोधन राखेको छु भने