Show Summary
# Audio Sentence (Transcript)
21141 त्यस्तैगरी यसभन्दा पहिले हामीले सरकारको
21142 आर्थिक वर्ष आउनुभन्दा पहिलेको सरकारको बजेटको बारेमा
21143 बजेटका सिद्धान्त बजेटको कार्यक्रमको बारेमा जसरी हामीले पहिले
21144 तीन महिना अगाडि नै छलफल गर्ने गरेका थियौं. अहिले
21145 ज्यूले यसमा चाहिँ एक महिनाको समयादी राख्नुभएको
21146 त्यसैले मेरो सुझाव के हो त भन्दाखेरि चाहिँ त
21147 अहिले पनि वास्तवमा देशमा अर्थतन्त्रको हिसाबले धेरै खालका निराशाहरु आइरहेको हुनाले
21148 यसमा अलि बढी गम्भीर ढंगले छलफल गर्नका लागि
21149 यो कुनै एउटाको सरकारको मात्र विषय नभईकन आम जनताको विषय भएको हुनाले
21150 कमसेकम हामीले ल्याउने बजेट