Show Summary
# Audio Sentence (Transcript)
21151 सरकारले ल्याउने बजेट अथवा सरकार तर्फबाट आउने बजेट
21152 सबैको सहभागिता सबैको छलफल सबैको
21153 जिम्मेवारीपूर्वक आयो भने यो बजेट राम्रो हुन्थ्यो भन्ने हिसाबले
21154 मैले यसको ३ महिनाभन्दा पहिले आइदिए राम्रो हुन्थ्यो भन्ने
21155 सुझाव पेश गरेको छु भने दोस्रो तर्फबाट अहिले
21156 चाहे त्यो केन्द्रको राष्ट्रिय योजना आयोग होला
21157 चाहे तल प्रदेशको नीति तथा योजना
21158 खासै भूमिका जस्तो देखिँदैन
21159 हामीले चाहना गरेको के हो त भन्दाखेरि त अहिलेको अवस्थामा योजना आयोगले
21160 जस्तो भूमिका निभाउनुपर्ने हो अहिले पनि हेर्दाखेरि के देखिन्छ भने यसभन्दा पहिले