Show Summary
# Audio Sentence (Transcript)
21161 सबै मन्त्रालय जसरी प्रत्येक मन्त्रालयको
21162 बजेटको खाका सबै दिने गरेको थियो अहिले त्यो
21163 मन्त्रीज्यूले अथवा अर्थ मन्त्रालयमा राखिएको छ
21164 यसले के प्रभाव पार्छ मेरो सुझाव के हो भन्दाखेरि अहिले पनि
21165 राष्ट्रिय योजना आयोगलाई अलि जिम्मेवारी बनाउने हो कि भन्ने मेरो सुझाव हो।
21166 अब यसमा कतिपय थुप्रै राम्रा कुरा पनि आएका छन् राम्रा कुरा हेर्ने हो भने
21167 धेरै ठाउँमा अहिले पनि हामीले वार्षिक बजेटको
21168 वार्षिक बजेटको विकास बजेटको
21169 ५०% ६० प्रतिशत खर्च भएको देखिँदैन
21170 बजेटको रकमान्तर गर्ने अथवा