Show Summary
# Audio Sentence (Transcript)
21171 कार्यक्रम पनि परिवर्तन गर्ने कुरा आएको छ। यो सकारात्मक देखिन्छ यसलाई सकारात्मक कुरालाई हामीले सकारात्मक भनेर जानुपर्ने हुन्छ भने
21172 अर्को एउटा अहिलेको तत्कालको समस्या के देखिन्छ भन्दाखेरि
21173 यो बजेट हामीले जेठको १५ गते ल्याउँछौं
21174 अहिलेसम्म मैले मान्ने मन्त्रीज्यूलाई अनुरोध गर्छु. अहिलेसम्म पनि धेरै जसो बजेटका ठेक्कापट्टा भएका छैनन्
21175 यसको एउटा विधि के बनाउने हो? कमसेकम
21176 जेठमा १५ मा बजेट ल्याउँछु असार १५ मा पास गर्छु कमसेकम
21177 कुनै पनि योजनाहरू हामीले साउनमा भदौमा
21178 यो नभए त यो त धेरै ढिला भयो अहिले पनि म तपाईंलाई भन्छु मैले आफ्नै पनि कतिपय ठाउँको वरपरको अवस्था हेर्छु
21179 अहिलेसम्म पनि ठेक्कापट्टा भएका छैनन्. भर्खर सूचना निकालिएको छन्
21180 हामी चैत्रको महिनामा छौं यसलाई कसरी व्यवस्थापन गर्ने हो