Show Summary
# Audio Sentence (Transcript)
21181 अर्को तर्फबाट कुनै पनि योजना कार्यान्वयन गर्नका लागि अहिले यो डिपिआ
21182 वन मन्त्रालय
21183 यस्तो अवस्था भएको छ कि मैले धेरै ठाउँमा रातो किताबमा बजेट छुट्टिएको छ।
21184 बजेट छुटेको कार्यान्वयन गर्न हामी धाउँछौँ। अनि के भन्छन्
21185 आधिकारिक निकायले भने यसको डिपिआर भएको छैन
21186 अनि इआइए कसले गर्ने पैसा छैन
21187 अनि बजेट छ १० करोड १५ करोड छ
21188 अनि इआइए गर्ने पैसा छैन भन्छ अनि त्यो कसले गर्ने त्यो पनि जिम्मेवारी हुँदैन
21189 त्यसैले यस्ता कुराहरूमा कसरी हो अहिले पनि हेर्दाखेरि हामीले
21190 बजेटको जम्मा ५०% खर्च भएको देखिँदैन