Show Summary
# Audio Sentence (Transcript)
21191 त्यसैले यी सरकारको बजेट कार्यान्वयन गर्ने कुरामा जो बाधा गर्छन्
21192 अहिले हेर्दाखेरि सार्वजनिक खरिद अनुगमनका कुराहरु छन्
21193 यो पनि कतिपय यस्ता विकासका लागि बाधक रहेको हुनाले
21194 यो डिपिआर गर्ने कुरा इआइए गर्ने कुरा आइए गर्ने कुरा
21195 अथवा यो पिपीएमएको कुरा सार्वजनिक खरिदका कुराहरुलाई
21196 र हामीले छुट्याएको बजेटको शतप्रतिशत खर्च गर्ने व्यवस्था कसरी गर्ने
21197 यसको लागि मैले माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु। धन्यवाद।
21198 चौधरीलाई आफ्नो संशोधन प्रस्तुत गर्दै छलफलमा भाग लिने समय त्यसपछि
21199 हुन्छ भानुभक्त सम्माननीय सभामुख यो आर्थिक कार्यविधि तथा वित्तीय उत्तर
21200 जुनसुकै समाजको लागि महत्व यो मुलुकको अर्थतन्त्र