Show Summary
# Audio Sentence (Transcript)
21211 ले थप दफा ८ को उपदफा १ जरुरी छैन
21212 भन्ने कुरा र दोस्रो कुरा मूल ऐनको दफा ११ मा संशोधन
21213 रहेको छ यसमा १ महिना भन्ने ठाउँमा मैले तीन महिना
21214 यसो किन गर्नुपर्छ भन्ने कुरा यो हामी अघिल्लो
21215 अहिलेसम्मको हाम्रो प्राक्टिस के छ भने हामीले दुई
21216 तीन वर्ष चार वर्ष अगाडिका हामीले बजेट वक्तव्यको एनालाइसिस
21217 छैनौँ त्यसका मूल्याङ्कन गर्नुपरेको छैन
21218 योजना कस्तो गर्नुपर्छ त्यो समेत हाम्रो कुनै पनि प्रकारको एनालाइसिस
21219 र एक महिनाले सफिसियल हुँदैन त्यो नभएपछि
21220 एक कोठामा ३ गर्नुपर्छ र यो तीन महिनामा हामीले के के गर्ने