Show Summary
# Audio Sentence (Transcript)
21221 हामीले अघिल्लो वर्षको सिद्धान्त मूल्यांकन गर्नुपर्नेछ
21222 आयोजनाको मूल्याङ्कन गर्नुपर्नेछ कार्यक्रमको
21223 विवरणको मूल्याङ्कन गर्नुपर्नेछ
21224 आयोजनाहरू सम्पन्न भएको नभएको त्यो हेर्नुपर्नेछ सम्पन्न
21225 किन भएन त्यो समेत हेर्नुपर्नेछ साथसाथ त्यो प्रोजेक्टको लागि थप बजेट
21226 कति चाहिन्छ त्यो समेत हामीले एनालाइसिस गर्नुपर्छ अहिलेसम्म
21227 कुनै पनि प्रकारको एनालाइसिस नागरिक प्रोजेक्ट डेभलप गर्ने बजेट
21228 गर्ने जुन छ यो कारणले हामी हाम्रो मुलुकमा राम्रो
21229 विकास हुन सकेन हामीले राजस्वको लक्ष्य निर्धारण
21230 पुजीगत खर्चको लक्ष्य निर्धारण गर्छौं