Show Summary
# Audio Sentence (Transcript)
21261 विषयमा प्रवेश गर्नुभन्दा पहिले आजदेखि सुरु भएको एसी
21262 मा सहभागी भएका सम्पूर्ण भाइबहिनीहरूलाई सफलताको शुभकामना र सोबियुमा
21263 भएका सम्पूर्ण पदाधिकारीहरूलाई बधाई तथा शुभकामना। र यसमा
21264 श्री दुईवटा संशोधन छामेर पहिलो विधेयकको
21265 दफा ५ १ यो मूल ऐनको दफा ८ को उपदफा
21266 को सट्टा राखिएको हटाउनुपर्छ भन्ने किन त्यसो गरिएको त भन्दाखेरि यो
21267 वास्तवमा यो प्रत्येक आर्थिक वर्षको लागि विनियोजन विधेयक पेश गर्नु
21268 कम्तीमा एक महिनाको सट्टा ३ महिना अगावै अर्थमन्त्रीले विनियोजन विधेयकमा
21269 हुने नेपाल सरकारको बजेट तथा कार्यक्रमको प्राथमिकता विवरण संघीय प्रस्तुत गर्नुपर्छ
21270 भन्ने चाहिँ मेरो संशोधन छ। यसभन्दा पहिले पनि मैले केही कुरा राखिसकेको छु। म विनम्रताका साथ