Show Summary
# Audio Sentence (Transcript)
21271 अनुरोध गर्न चाहन्छु वास्तवमा सरकारले ल्याउने नीति कार्यक्रम र बजेटका बारेमा
21272 यो संसद्मा यो सार्वभौम संसदमा जनताका प्रतिनिधिहरु ले छलफल गर्ने
21273 यो महत्त्वपूर्ण ठाउँमा व्यापक रूपमा बहस छलफल हुनुपर्छ यसले सरकारलाई पनि
21274 यो सरकार संसदबाट भाग्ने संसदलाई
21275 पन्छाउने होइन संसदसँग चाहिँ
21276 intraction मा रहनुपर्छ अन्तरक्रियामा रहनु छलफल गर्नुपर्छ। सुझावहरू सुन्नुपर्छ
21277 आलोचना पनि सुन्नुपर्छ वा आलोचना सुन्ने त धैर्यता नै छैन प्रधानमन्त्रीजीले पनि भर्खरै
21278 आलोचना आउने बित्तिकै चाहिँ आक्रोश व्यक्त गर्ने गरी चाहिँ जवाफ दिइसक्नुभयो। त्यसकारण
21279 यो त एउटा संस्कृति नै छैन त्यसकारण मेरो विशेष अनुरोध के हो भने
21280 यहाँ छलफल गरौँ, त्यसको फिडब्याक लि