Show Summary
# Audio Sentence (Transcript)
21281 र नीति कार्यक्रम र बजेट राम्रो बनाउन जनपक्ष बना
21282 यो त हामीले राम्रो कुरा गरेका हौँ। त्यसकारण यो मेरो संशोधन सम्बोधन गर्नका निम्ति
21283 म मन्त्रीज्यूसँग विशेष रूपमा अनुरोध गर्न चाहन्छु वास्तवमा
21284 यो संसद्ले चाहिँ नीति कार्यक्रम र बजेट पास गर्नुपर्ने, पारित गर्नुपर्ने
21285 अनि यही संसदमा चाहिँ छलफल पनि नहुने सांसदहरूका चाहिँ
21286 सवालहरूलाई चासोहरूलाई
21287 सांसदका चासो भनेका जनताका चासोहरू हुन्। सम्बोधन पनि नगर्ने
21288 यो प्रवृत्ति गलत छ एकपटक विशेष रूपमा चाहिँ यसतर्फ ध्यान दिन म अनुरोध गर्न
21289 अर्को एउटा चाहिँ दफा ५ को दफा १ को सट्टा राखिएको
21290 उपदफा हटाउनुपर्छ भन्ने मेरो संशोधन त्यो के हो भने फेरि पनि यो बजेट सिलिङ