| 21291 |
|
तोक्ने काम चाहिँ अर्थ मन्त्रालयले गर्ने त्यो योजना आयोगले गर्नुपर्छ |
| 21292 |
|
योजना आयोगले बजेट सिलिङ निर्धारण गरेपछि |
| 21293 |
|
त्यसै अनुसारको बजेट विनियोजन अर्थ मन्त्रालयले गर्ने हो। |
| 21294 |
|
सिलिङ चाहिँ अर्थ मन्त्रालयले पठाउ। त्यसकारण यसमा पनि ध्यान दिनुपर्छ |
| 21295 |
|
वास्तवमा यो बजेट निर्माण विकास निर्माणकै मोडेल पनि हाम्रो चाहिँ |
| 21296 |
|
निकै अलि ट्रेडिसनल खालको |
| 21297 |
|
यसमा पनि ध्यान दिनुपर्नेछ अब अहिले भर्खरै त कति सम्भव होला |
| 21298 |
|
यसका बारेमा पनि बहस छलफल गर्न जरुरी छ। तर बजेट निर्माणमा अर्थ मन्त्रालय |
| 21299 |
|
जुन खालको एउटा चाहिँ दबाब हुन्छ |
| 21300 |
|
जुन ढंगले अर्थमन्त्रालय बढी हावी हुन्छ यो प्रवृत्तिले बजेट |