Show Summary
# Audio Sentence (Transcript)
2121 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले
2122 दफाहरू माथि छलफल गर्न सकिने व्यहोरा जानकारी गराउँछु
2123 तर अरु पाँचवटा चाहिँ बौरिएर पौडिएर यहाँ आइपुगेछन्
2124 त्यसैले यसतर्फ सरकारको ध्यान आकर्षण गराउन चाहन्छु सम्माननीय अध्यक्ष महोदय मार्फत त्यसैगरी
2125 लगानीकर्ताहरूको व्यवसायहरूको मनोबल उठाउनका निम्ति सरकारले ल्याइरहेको
2126 एकजना मजदुरलाई इलेक्ट्रिकले घाइते भए
2127 हामीले विभिन्न चरणमा यहाँका युवा यहाँका जनतालाई
2128 मानव अधिकारको विपरीत मौलिकहरूको विपरीत र
2129 त्यसका निम्ति प्रमुख बाधक निरङ्कुश राजतन्त्र भन्ने कुरामा हामी पूर्ण सहमत छौं
2130 चितवनको रङ्गशाला त्यस्तैगरी धनगढीमा हाम्रो