Show Summary
# Audio Sentence (Transcript)
2131 लोकतन्त्रका मूल्य मान्यताहरूलाई समृद्ध बनाउन सम्माननीय अध्यक्ष ज्यू मार्फत
2132 मा माघ २१ गते सरस्वती पूजाको दिन
2133 र औद्योगिक व्यवसाय ऐन २०७६ सहित
2134 अहिले तराई मधेशमा खेलकुद नगन्ने अवस्थामा रहेको देखिन्छ
2135 गङ्गा कुमारी बेलबासी समय ९ मिनेट
2136 यति हदसम्म अध्यादेशलाई अध्ययन नगरिकन माननीय ज्यूहरू
2137 सबै जनसमुदायहरूमा
2138 अनुरोध गर्न चाहन्छु अर्को आर्थिक व्यवस्थापनको बारेमा
2139 यो कुरा चाहिँ मैले मलाई के लाग्छ भने मानिसले नबुझ्नु भएको चाहिँ हो जस्तो त मलाई लागेन
2140 माननीय सभापति कमलापन्तलाई