Show Summary
# Audio Sentence (Transcript)
21321 ८० वटा चाहिँ राष्ट्रिय राजमार्ग छन् तिनीहरुलाई प्रायोरिटी दिएर सम्पन्न गर्नुपर्ने यसरी
21322 बजेट अब चाहिँ उत्पादनमूलक र जनतालाई चाहिँ रोजगारी
21323 र सुविधा दिने गरी केन्द्रित होस् म मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु धन्यवाद
21324 माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री प्रसाद पौडेललाई आर्थिक कार्यविधि तथा
21325 राष्ट्रिय उत्तरदायित्व पहिलो संविधान २०८१ माथिको दफा र छलफल
21326 सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न सम्माननीय सभामुख महोदय
21327 सभामुख महोदयको अनुमतिले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो सुविधा
21328 २०८१ को दफाबार संशोधनमा गरियोस् प्रस्ताव माननीय सदस्यहरु अब
21329 कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८१
21330 को तर्फबाट छलफल सदनमा गरियोस् भन्ने प्रस्तावलाई निर्णयर्थ