Show Summary
# Audio Sentence (Transcript)
21331 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला
21332 र यसको विपक्ष हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला
21333 यो प्रस्तावको पक्ष हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोस्
21334 यसको विपक्ष हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्
21335 हुन्छ भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले
21336 आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८१
21337 को दफवार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको
21338 माननीय सदस्यहरू अब प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रारम्भ
21339 सर्वप्रथम प्रश्नकर्ता मान्य सदस्य भगवती चौधरीलाई
21340 सम्माननीय प्रधानमन्त्रीसँग प्रश्न सोध्न अनुमति दिन्छु सम्मान