Show Summary
# Audio Sentence (Transcript)
21381 युवाहरू बाहिर जाने बाध्यता केही मान्यज्यूले नै विश्वविद्यालय
21382 क्याम्पसहरू विद्यालयहरूबाट उत्तीर्ण हुनेबित्तिकै
21383 कतिपय ठाउँमा विद्यालयहरूमा पनि विश्वविद्यालय यहाँ पढाइ
21384 यहाँ पढेका यहाँका कलेज पढेका विद्यार्थीहरूले दुनियाँका कलेजहरूमा
21385 अत्यन्तै कमजोर छ भन्ने
21386 आफूलाई चाहिँ जसरी पनि एउटा हिनताबोधिक ग्रन्थमा राख्नुपर्ने वा आफ्नो
21387 उपलब्धिलाई न्यून देखाउन पनि हाम्रो देशको पढाइको स्त
21388 त्यस्तो नराम्रो अथवा त्यो दुनियाँमा फ्री स्ट्रक्चर अत्यन्त सस्तो छ र
21389 बाहिर गएर यहाँको भन्दा धेरै गुणा बढी तिरेर खर्च त्यही
21390 त्यसै लेभल त्यही पढ्न छोडेर बाहिर जानु यसमा हामी नयाँ पिढीलाई