| 21391 |
|
सुशिक्षित गर्न हामीले नयाँ पिढीलाई बताउनुपर्छ यही अवसर छँदैछ |
| 21392 |
|
अवसर नहुँदा अवसर हुँदाहुँदै पनि बाहिर जाने राम्रो होइन देशलाई माया |
| 21393 |
|
सिकाउनुपर्छ आफ्नो देश बनाउने अर्को बाहिर जाने प्रवृत्ति |
| 21394 |
|
अथवा बाहिर जाने बाध्यता बाहिर जाने परिस्थितिलाई रोक्नका निम्ति सरकार गम्भीर छ |
| 21395 |
|
विभिन्न प्रकारका कार्यक्रमहरू ल्याइराख्या छ र अहिले युवाहरुलाई |
| 21396 |
|
रोजगारीको मात्रै होइन हामीले उद्यमशीलताको कुरो गरिरहेका छौं उद्यमशील |
| 21397 |
|
सिकाइरहेका छौँ र उद्यमशील हुन मद्दत पनि गरिरहेका उद्यमशील हुनका लागि |
| 21398 |
|
आवश्यक पर्ने आर्थिक प्रबन्धको कुरा होस् अथवा प्राविधिक प्रबन्ध |
| 21399 |
|
कुरा होस् जस्ता कुराहरूमा सरकारले सगाई सस्तो ब्याज दरमा |
| 21400 |
|
ऋण दिने जस्ता कुराहरू र स्टार्टअप सुरु गर्ने जस्ता कुराहरु महिला |