Show Summary
# Audio Sentence (Transcript)
21431 विकास गरेका छौं अरु विभिन्न क्षेत्रहरुमा विकास गरेका छौं र आज झन्डै झन्डै
21432 जस्तो हिजो दुर्गम देश भनेर चिनिन्थ्यो आज दुर्गम त्यस्तो रहिरहेको छैन
21433 यो कुराहरूलाई हामी हृदयङम गर्न जरुरी छ र यसलाई सकारात्मक
21434 ढङ्गले प्रचार पनि गर्न जरुरी छ। हाम्रा उपलब्धिको चर्चा गर्न जरुरी छ। र त्यसमा
21435 उपलब्धि हासिल गर्न सकिन्छ भन्ने कुरामा आश्वस्त पार्दै हामी कृषि,
21436 औद्योगीकरण व्यावसायिकीकरण र अरु औद्योगिक क्षेत्र
21437 कामहरू पर्यटनका क्षेत्रका सबै क्षेत्रका कामहरूका माध्यमबाट देशलाई
21438 अहिले हामी बजेट नीति कार्यक्रम र बजेट तर्
21439 गर्दैछौँ त्यस काममा लागेका छौं र देशका कुनै पनि भागमा कुनै पनि समुदाय पछाडि न
21440 भन्नका लागि त्यसमा हामी गम्भीर ढंगले कुनै पनि क्षेत्र पछाडि नपर्ने गरी