Show Summary
# Audio Sentence (Transcript)
21441 र अहिलेको आर्थिक अवस्था बदल्नका लागि सकारात्मक ढंगले अगाडि बढाउनका लागि
21442 गरिरहेका छौँ र तिनै तहका सरकारहरू यसतर्फ आफ्ना प्रयासहरूलाई
21443 गरेका छन् र संघीय सरकार अत्यन्तै
21444 अब प्रश्नकर्ता माननीय सदस्य बासुदेव घिमिरेलाई
21445 सम्माननीय सभामुख महोदय
21446 सभामुख महोदय मार्फत सम्माननीय प्रधानमन्त्री ज्यूलाई म प्रश्न गर्न चाहन्छु।
21447 हामीहरूकै आग्रह अनुसार सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम मा
21448 लुम्बिनीमा बर्थिङ हप निर्माण गर्ने विशेष समावेश गरेको थियो।
21449 भगवान गौतम बुद्ध जन्मेको पवित्र पावन भूमिमा सन्तान जन्माउने चाहना
21450 कुन अभिभावकलाई नहोला र सुविधा सम्पन्न बर्थिङ हस्पिटल बनाएर