Show Summary
# Audio Sentence (Transcript)
21451 विश्वका शान्तिमार्गीहरूलाई सो अवसर उपलब्ध गराउन
21452 लुम्बिनी ल्याउने अवधारणासहित अघि सारिएको यो विषय
21453 नीति तथा कार्यक्रममा समावेश हुँदा सबैलाई उत्साहित बनाएको थियो।
21454 तर हालसम्म निर्माणका लागि आवश्यक बजेट विनियोजन नहुँदा
21455 निराशा छाएको छ। लुम्बिनीमा पर्यटन प्रवर्द्धन गर्न लुम्बिनी र
21456 आसपासका पालिकाहरूलाई समेटेर लुम्बिनी एकीकृत सहरी विकास कार्यक्रम
21457 चलाइनेको विकल्प छैन सम्माननीय ज्यू
21458 लुम्बिनी विकास कोषको पर्खालभित्र मात्र काम गरेर लुम्बिनीमा पर्यटकको
21459 आकर्षण बढाउन सकिँदैन यसर्थ लुम्बिनीको एकीकृत विकासको लागि
21460 सरकारको भावी योजना के छ साथै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल