Show Summary
# Audio Sentence (Transcript)
21491 संसदमा निजी विधेयक ८ महिना अगाडि दर्ता
21492 यो विधेयक मानवीय संवेदनासँग मात्र
21493 सामाजिक न्यायको मूल मर्मसँग पनि प्रत्यक्ष रुपमा जोडिएको छ।
21494 सरकारी यस्तो जीवन रक्षासँग सम्बन्धित विधेयकप्रति के धारणा
21495 यसलाई अघि बढाउन तथा प्रभावकारी रूपमा कार्यान्वयन गर्न
21496 पूर्ण समर्थन रहनेछ कि रहने छैन
21497 म आज यो प्रश्न किन पनि सोधिरहेको छु भने आज प्रधानमन्त्री
21498 ज्यूको प्रत्यक्ष रूपमा जवाफ सुन्नको लागि
21499 स्वयम् केही जलन पीडितहरू सदनमा दर्शक दिर्घामा उपस्थित हुनुभएको
21500 आज मात्र होइन हामीले हाम्रो आवाज उठाउँदै आइरहेका म समग्र जल