Show Summary
# Audio Sentence (Transcript)
21501 पीडितहरूको प्रतिनिधित्व गर्दै पीडितहरूको लागि
21502 केही कानुन बनाएर नै काम गर्न विनम्र काम गर्न विनम्र अनुरोध गर्दछु
21503 मेरो अर्को प्रश्न अहिलेको महंगीले आम नागरिकको
21504 दैनिक जीवन कष्टकर बन्दै गएको छ सरकारको
21505 सरकारको योजनाहरू प्रभावहीन देखिएको छ।
21506 प्रभावहीन देखिएको अवस्थामा जनताको जनजीवन स्तरमा
21507 सहजता ल्याउने गरी महङ्गी नियन्त्रणका के कस्तो ठोस
21508 परिमाणमुखी कदमहरू सरकारले चाल्न लागेको छ। प्रश्न सोध्ने
21509 अवसर दिनुभएकोमा सम्माननीय सभामुख ज्यूप्रति आभार व्यक्त गर्दछु धन्यवाद
21510 सम्माननीय प्रधानमन्त्री सम्माननीय सभामुख महोदय माननीय सदस्यले